दफा २४
मूल ऐनको दफा ४३ मा संशोधनः

मूल ऐनको दफा ४३ को उपदफा (१) मा रहेका “उपदफा(१) र(२) का” भन्ने शब्दहरु झिकिएकाछन्।